•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेपाली काङ्ग्रेसका नेता स्व प्रदीप गिरिज्युको १३ औं दिनको पुण्य तिथिको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम गरि श्रद्धाभाव प्रकट गर्न गरिएको परिपत्र।

नेपाली काङ्ग्रेसका नेता , समाजवादी चिन्तनका धरोहर ,नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवा ,प्रतिनिधि सभा सदस्य स्व प्रदीप गिरिज्युको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वहाँको योगदानको स्मरण रचनात्मक कार्यक्रम र दीप प्रज्ज्वलन कार्यक्रम गरि वहाँप्रति श्रद्धाभाव प्रकट गर्न ने वि संघ केन्द्रीय कार्यसमितीद्वारा जारी गरिएको परिपत्र।

Other Notices