•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गरियोस भन्ने माग सहित नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आज बैकल्पिक उर्जा केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ। #आवश्यकताका आधारमा सबै विद्यार्थीलाई चुल्हो वितरण गर्न नेपाल सरकार तथा वैकल्पिक उर्जा केन्द्रलाई आह्वान गर्न चाहन्छौं। #विद्यार्थीका आधारभुत समस्यामा हाम्रो सरोकार, विद्युतिय चुल्होमा सहुलियत सबै विद्यार्थीको अधिकार।

Other Notices