NSU

NSU

करुणा कटुवाल

करुणा कटुवाल

केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघ

सभापतिको सन्देश

लोकतान्त्रिक विद्यार्थी आन्दोलनको आह्वान

प्रिय विद्यार्थी साथीहरू, नेपाल विद्यार्थी संघ नेपालको विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास बोकेको भ्रातृ संगठन हो।

गुणस्तरीय, वैज्ञानिक र रोजगारमुखी शिक्षा हाम्रो पहिलो प्राथमिकता हो।

करुणा कटुवाल
केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघ

आगामी कार्यक्रमहरू

अभियान र कार्यक्रम

देशभरका क्याम्पस र विद्यालयमा सञ्चालित हुने आगामी गतिविधिहरू।

सबै हेर्नुहोस्
जुलाई
अधिवेशन

राष्ट्रिय विद्यार्थी अधिवेशन

काठमाडौं

विवरण हेर्नुहोस्
१४जुलाई
अभियान

छात्रवृत्ति जागरण अभियान

त्रिभुवन विश्वविद्यालय

विवरण हेर्नुहोस्
हाम्रो प्रेरणा

नेतृत्व र प्रेरणाका स्रोत

स्थापनादेखि हालसम्म नेपाल विद्यार्थी संघलाई नेतृत्व दिने अध्यक्षहरू र प्रेरणाका स्रोत व्यक्तित्वहरू।

वक
पूर्व केन्द्रीय अध्यक्ष

विपिन कोइराला

वि.सं. २०२७ • प्रथम अधिवेशन • निर्वाचित

शब
पूर्व केन्द्रीय अध्यक्ष

शेर बहादुर देउवा

वि.सं. २०२९ • दोस्रो अधिवेशन • निर्वाचित

वन
पूर्व केन्द्रीय अध्यक्ष

विमलेन्द्र निधि

वि.सं. २०३६ • तेस्रो अधिवेशन • नियुक्त

जब
पूर्व केन्द्रीय अध्यक्ष

ज्ञानेन्द्र बहादुर कार्की

वि.सं. २०३८ • तदर्थ समिति • नियुक्त

बब
पूर्व केन्द्रीय अध्यक्ष

बल बहादुर के.सी

वि.सं. २०४० • चौथो अधिवेशन • नियुक्त

बक
पूर्व केन्द्रीय अध्यक्ष

बाल कृष्ण खाँण

वि.सं. २०४४ • पाचौँ अधिवेशन • नियुक्त

एस
पूर्व केन्द्रीय अध्यक्ष

एन.पी साउद

वि.सं. २०४८ • छैठौँ अधिवेशन • निर्वाचित

धग
पूर्व केन्द्रीय अध्यक्ष

धनराज गुरुङ

वि.सं. २०५२ • तदर्थ समिति • नियुक्त

गभ
पूर्व केन्द्रीय अध्यक्ष

गोविन्द भट्टराई

वि.सं. २०५३ • सातौँ अधिवेशन • निर्वाचित

वप
पूर्व केन्द्रीय अध्यक्ष

विश्व प्रकाश शर्मा

वि.सं. २०५७ • आठौँ अधिवेशन • निर्वाचित

गघ
पूर्व केन्द्रीय अध्यक्ष

गुरुराज घिमिरे

वि.सं. २०५८ • नौँ अधिवेशन • निर्वाचित

कस
पूर्व केन्द्रीय अध्यक्ष

किशोर सिंह राठोर

वि.सं. २०५८ • समानान्तर समिति • नियुक्त

कस
पूर्व केन्द्रीय अध्यक्ष

केशव सिंह

वि.सं. २०६१ • मनोनित

मक
पूर्व केन्द्रीय अध्यक्ष

महेन्द्र कुमार शर्मा

वि.सं. २०६२ • मनोनित

पप
पूर्व केन्द्रीय अध्यक्ष

प्रदिप पौडेल

वि.सं. २०६४ • दसौँ अधिवेशन • निर्वाचित

कग
पूर्व केन्द्रीय अध्यक्ष

कल्याण गुरुङ

वि.सं. २०६४ • समानान्तर समिति • निर्वाचित

रक
पूर्व केन्द्रीय अध्यक्ष

रंजित कर्ण

वि.सं. २०६८ • तदर्थ समिति • मनोनित

नस
पूर्व केन्द्रीय अध्यक्ष

नैन सिंह महर

वि.सं. २०७३ • एघारौँ अधिवेशन • निर्वाचित

रढ
पूर्व केन्द्रीय अध्यक्ष

राजीव ढुंगाना

वि.सं. २०७५ • नियुक्त

दश
पूर्व केन्द्रीय अध्यक्ष

दुजाङ शेर्पा

वि.सं. २०७८ • नियुक्त

करुणा कटुवाल
केन्द्रीय अध्यक्ष

करुणा कटुवाल

वि.सं. २०८३ • नियुक्त • प्रथम महिला अध्यक्ष

विपिन कोइराला
पुर्व अध्यक्ष

विपिन कोइराला

प्रथम अध्यक्ष २०२७ साल प्रथम अधिवेशन निर्वाचित

शेर बहादुर देउवा
पुर्व अध्यक्ष

शेर बहादुर देउवा

२०२८ साल – दोस्रो अधिवेशन – निर्वाचित

सूचना बोर्ड

ताजा सूचना तथा जानकारी

नेपाल विद्यार्थी संघबाट जारी भएका महत्त्वपूर्ण सूचना, विज्ञप्ति र जानकारीहरू।

महत्त्वपूर्ण सूचना पिन

राष्ट्रिय अधिवेशनको मिति सार्वजनिक

नेपाल विद्यार्थी संघको आगामी राष्ट्रिय अधिवेशन साउन १५ गते काठमाडौंमा हुने भएको छ। सम्पूर्ण इकाईहरूलाई समयमै तयारी गर्न आग्रह गरिन्छ।

२ जुलाई २०२६
सूचना

छात्रवृत्ति आवेदन खुला

योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरिएको छ। अन्तिम मिति असार मसान्त।

२ जुलाई २०२६
हाम्रो दृष्टिकोण

शिक्षासहित समृद्धि

नेपाल विद्यार्थी संघले अघि सारेका शिक्षा र विद्यार्थी हकहितका मूल आधारस्तम्भहरू।

शिक्षाको अधिकार

सबै नागरिकका लागि निःशुल्क र गुणस्तरीय शिक्षा।

योगदान तथा उपलब्धि

संख्यामा नेपाल विद्यार्थी संघ

विगत ५४ वर्षको निरन्तर संघर्ष र संगठनात्मक विस्तारको प्रतिफल।

0+

क्याम्पस इकाई

0

जिल्ला कार्यसमिति

0+

सक्रिय सदस्य

0

वर्षको गौरवशाली इतिहास

संगठनात्मक विस्तार: तब र अहिले

सूचकविगतवर्तमान
क्याम्पस इकाई१,२००४,५००+
सक्रिय सदस्य८५ हजार३.५ लाख+
छात्रवृत्ति सहयोग१२,०००+ विद्यार्थी
सीप तालिम शिविरवार्षिक ५००+
जिल्ला उपस्थिति५२७७ जिल्ला

स्रोत: नेपाल विद्यार्थी संघ संगठनात्मक प्रतिवेदन (प्रतिनिधि तथ्याङ्क)।

लोकतान्त्रिक विद्यार्थी आन्दोलनमा सहभागी बनौं

नेपालको शिक्षा र विद्यार्थी भविष्यको हिस्सा बन्नुहोस्।

सदस्यता

नेपाल विद्यार्थी संघको सदस्य बनी अभियानमा जोडिनुहोस्।

सदस्य बन्नुहोस्

स्वयंसेवा

क्याम्पस र समुदायमा स्वयंसेवक भई योगदान दिनुहोस्।

सदस्य बन्नुहोस्

सुझाव

तपाईंका विचार र सुझावले संगठनलाई सशक्त बनाउँछ।

सदस्य बन्नुहोस्