•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघले फेरि बाेलायाे केन्द्रीय समिति बैठक

2024-04-03

काठमाडौं : नेपाल विद्यार्थी संघले फेरि केन्द्रीय समिति बैठक बाेलाएकाे छ।

चैत २२ गते बिहिबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएकाे छ। नेविसंघका मुख्य सचिव विजय खड्काले प्रथम बैठककाे बाँकी कार्यक्रम र प्रस्तावित छलफलका विषयमा बैठकमा छलफल हुनेछ। बैठक त्रिभुवन विश्वविद्यालयकाे स्मृति हल किर्तिपुरमा बस्नेछ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns