•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

तरुण दल र नेविसंघका अध्यक्ष बिच भेटवार्ता, संगठन विस्तारको विषयमा छलफल

2079-04-14

काठमाडौं । नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई नेपाल बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले भेटेका छन् ।

भेटमा द्वय अध्यक्षबीच संगठन बिस्तार गर्ने बिषयमा गहन छलफल भएको छ । दुवै संगठन पार्टीको मेरुदण्डको रुपमा रहेको र संगठनलाई बलियो बनाउनपर्नेमा द्वय अध्यक्षबीच छलफल भएको हो ।

तरुण दलमन अध्यक्ष गुरुङले युवाहरु पछिल्लो समयमा पार्टीहरु प्रती अशन्तुष्टी हुँदै गर्दा स्वतन्त्र उम्मेदवारहरु हावी भएको बताउँदै यस्तो अवस्थामा पार्टीले भातृ संगठनको मनोवल उच्च बनाउनुपर्ने बताएका थिए ।

भेटमा द्वय अध्यक्षबीच संगठन बिस्तारमा आफ्नो आन्तरिक तयारीकाबारे छ्लफल भएको तरुण दलका अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ ।



Latest News

Happy Women's day

2022-03-08